×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसियाड : नेपालको पदकविहिन यात्रा, काँस्य पदकको लागि भिँडेकी चन्चला पराजित

९ भाद्र २०७५

विराटनगर,भदौ ९
इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा नेपाल अहिलेसम्म पदकविहिन रहेको छ । आज काँस्य पदकका लागि भएको खेलमा कराँतेकी चन्चला दनुवारले एकल काँता तर्फ थाइल्याण्डकि तारात्तानाकुल मोनिशासँग ५–० ले पराजित भएपछि नेपालको खाता खुल्न सकेन । । ३१ वर्षीय चन्चलाले थाई प्रतिद्वन्द्वी मोनिशासँग ५–० ले पराजित भएकी हुन् ।

प्रतियोगिताको क्वाटरफाइनलमा मकाउकी सौ सोइलामसँग ५–० ले पराजित भएपनि चन्चलाले रेपेचेजबाट पदकसम्म पुग्ने मौका पाएकी थिइन् । उनले रेपेचेज फाइनलमा उत्तर कोरियाकी काङ जी उइलाई ३–२ ले पराजित गर्दै पदकको आशा दिलाएकी थिइन् । ३१ वर्षीय चन्चलाले थाई प्रतिद्वन्द्वी मोनिशासँग ५–० ले पराजित भइन् ।

पदकविहीन यात्रामा रहेको नेपालका लागि पदकको आशा गरिएका उसु र तेक्वान्दो खाली हात फर्केपछि खालि हात हुने डर बढेको छ । आजबाट सुुरु भएको कराँते खेलमा पुरुष एकल काँतातर्फ नेपालका परशुराम बास्तोला पहिलो चरणमा कतारका हाशेम आधामसँग ५–० ले पराजित भए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top