×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कराँची किङ्ग्सले जित्यो पाकिस्तान सुपर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि

३ मंसिर २०७७

३ मंसिर, काठमाडौं । कराँची किङ्ग्सले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ ।

कराँचीमा रहेको नेसनल स्टेडियममा गएराति भएको फाइनलमा लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै कराँचीले उपाधि जितेको हो ।

लाहोरले दिएको १ सय ३५ रनको लक्ष्य कराँचीले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

पहिलो पटक फाइनल पुगेको कराँचीले पहिलो अवसरमै उपाधि जितेको हो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top