×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोभिड विरुद्धको खोप स्वीकृतिका लागि दुई अमेरिकी कम्पनीद्वारा आवेदनको तयारी

६ मंसिर २०७७

६ मंसिर, एजेन्सी ।

कोरोना भाइरस लाग्न नदिने खोप बनाएको दावी गरेका २ अमेरिकी कम्पनीले इजाजतका लागि आवेदनको तयारी गरेका छन् ।

फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेको बीबीसीले जनाएको छ । उनीहरुले अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग FDA मा अनुमतिका लागि निवेदन दर्ताको तयारी गरेका छन् । तर ती कम्पनीले दावी गरे अनुसारका तथ्य अध्ययनमा FDA ले कति समय लगाउँछ भन्न नसकिने अवस्था छ ।

तर डिसेम्बर मध्यसम्म अर्थात् १ महिनाभित्रमा स्वीकृति पाउने अपेक्षा अमेरिकी सरकारको छ । ६५ वर्षमाथिको उमेरका ९४ प्रतिशत मानिसलाई खोपले बचाउने परीक्षण तथ्यांकसहित कम्पनीहरुले निवेदन दिन लागेका हुन् । सो खोप बेलायतले ४ अर्व डोज पहिले नै अर्डर गरिसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top