×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खोलाले बगाएर बेपत्ता मानिस मृत अवस्थामा फेला

८ आश्विन २०७६

८ असोज, झापा ।
खोलाले बगाएर बेपत्ता भएका झापा मेचिनगर–१४ धाईजन बस्ने ४० बर्षीय कृष्ण बहादुर सार्की मृत अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान १२ बजे हडिया खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका सार्की सोही खोला किनारमा दिउँसो २ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खोलाले बगाएको थाहा पाएपछि प्रहरी र स्थानीय समेतको सहयोगमा उनलाई खोजतलास गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top