×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गए रातिदेखि बन्द दाङ सल्यान खण्ड खूल्यो

३ श्रावण २०७९

३ साउन ,दाङ ।

गए रातिदेखि बन्द रहेको राप्ती राजमार्गको दाङ सल्यान खण्ड आज मङ्गलवार दिउँसोदेखि खुलेको छ ।राजमार्गको दाङ सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा बन्द भएको सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top