×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यन्वयन हुन्छः नेपाल

५ चैत्र २०७६

५ चैत्र, कपिलवस्तु ।
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यन्वयन हुने पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

सचिवालय बैठकमा सर्वसम्मतिबाट भएको निर्णय कार्यान्वयन भएर छाड्ने नेता नेपालको भनाइ छ । कपिलवस्तुको बुद्धस्थल निग्रोधाराममा बुधबार संचारकर्मीसँग नेपालले भने, ‘सचिवालयले गरेको सर्वसम्मत निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ ? यस्तो कुरा मैले सोच्नै सक्दैन ।’

प्रधानमन्त्री ओलीसहितको सहमतिमा भएको निर्णय पालना हुनेमा आफू ढुक्क रहेको नेपालले बताए । नेपालले एमसीसी संझौता अनुमोदन गर्न पार्टीको कार्यदलले दिएको सुझाव आफूहरुको हातमा अझै नपरेको बताए । सुझावलाई अध्ययन गरेर छिटो टुङग्याउने उनको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top