×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापाबाट १ लाखको पटका बरामद

९ आश्विन २०७६

९ असोज, झापा ।
झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट १ लाख बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याएको ४ कार्टुन बिभिन्न किसिमका पटकाहरु बरामद गरेको हो ।

यसैगरी कन्काई नगरपालिका–५ सुरुङ्गाबाट अन्दाजी ७० हजार बराबरको २९ बण्डल पटका बरामद भएको छ । बिर्तामोडबाट सुरुङगा तर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाएर ल्याउँदै गरेको पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top