×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धरानका युवा लागुऔषधसहित विराटनगरबाट पक्राउ

१२ आश्विन २०७६

१२ असोज, विराटनगर ।
बिराटनगर–१३ झमेली चोकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–८ का ४६ बर्षीय पुर्णबहादुर तामाङ र धरान ११ का ४१ बर्षीय सुवास राई रहेका छन् ।

सीआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले शनिवार राती ११ बजे सो चोकमा पैदल हिडिरहेका उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top