×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धादिङमा भूकम्पको धक्का

२४ भाद्र २०७७

२४ भदौ, काठमाडाैँ।
धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ । धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । यो २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top