×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नदीमा डुबेर एकै परिवारका पाँच जना बेपत्ता

१६ आश्विन २०७७

१६ असाेज, बाजुरा ।

बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिको कवाडी नदीमा डुबेर एकै परिवारका पाँचजना बेपत्ता भएका छन् ।शुक्रबार दिउँसो २ बजे हिमाली गाउँपालिका -५ कवाडीमा रहेकाे कवडी खोलामा नुहाउन गएका बेला आमासहित तीन छोरी र एक छोरा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ३० वर्षीया सत्ता नेपाली, पाँच वर्षीया आरती नेपाली, चार वर्षीया सन्तोषी नेपाली, दुई वर्षका सम्मान नेपाली र एक वर्षीया किस्मती नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीको टोली कवाडी खोलामा पुगेर बेपत्ता भएकाहरुको खोजी कार्य गरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्र सिहं ठगुन्नाले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top