×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा थप १९२० जनामा कोरोना पुष्टि, २४ को मृत्यु

६ भाद्र २०७८

६ भदौ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा १९२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १७०२ र एन्टिजेन विधिबाट २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप २२४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top