×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरामा पनि शंकास्पद् अवस्थामा किशोरीको शव भेटियो !

१० भाद्र २०७५

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर भेटिएको हो ।

विन्ध्यावासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत उनी वहीबारदेखि हराईरहेकी थिइन् ।पारिवारिक श्रोतका अनुसार विद्यालयको बसले साढे ४ बजे भरभन्दा सय मिटर वर छाडेको थियो ।

बहिनीसँगै स्कुल वस चढेर फर्किँदै गरेकी उनी तरकारी किन्न भन्दै केही आरै झरेकी थिइन् ।तर अवेरसम्म भर पुगिनन् । घर नआएपछि वबुा नृपेन्द्र खत्री र आमा गोमा केसीले यताउता खोज्न थाले ।

छोरी साथीको घरमा गएको आशंकामाा त्यो दिन प्रहरीलाई खबर गरेनन् । शुक्रबार विद्यालय जाने बेलासम्म पनि नआएपछि उनीहरुले विद्यालयमा खबर गरे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top