×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश नं १ मा पनि शपथ सम्पन्न

विराटनगर, माघ ७
मोरङको विराटनगरमा १ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् । आज बिहान ११ बजे ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा सदस्य ओम सरावगीलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले शपथ गराएपछि सरावगीले अन्य प्रदेशसभा सदस्यहरुलाइ सपथग्रहण गराएका हुन् ।

विराटनगर स्थित विरेन्द्रसभा गृहमा १ नं प्रदेशअन्तर्गत मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, धनकुटा, तेह्रथुम, सुनसरी, ओखलढुंगा, र उदयपुर जिल्लाका सांसदले शपथ लिएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top