×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश नं २ सरकारको समर्थन नेकपाले फिर्ता लियो

१३ जेष्ठ २०७५

जेठ १३

प्रदेश नं २ मा नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न भएको तनाव समर्थन फिर्ता सम्म पुगेको हो ।

सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले आइतबार बसेको प्रदेश सभाको बैठकमा लालबाबुर राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको हो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top