×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बझाङ पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला

२० असार २०७७

२० असार, बझाङ ।
बझाङस्थित केदारस्युँ गाउँपालिका–८ मेल्लेसीमा गएको पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ ।

यो सँगै पहिरोमा पुरिएर मृत फेला पर्नेको संख्या तीन पुगेको छ । केदारस्यूँ गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले दिएको जनकारी अनुसार शव भेटिएका तेश्रो व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।

यस अघि स्थानीय ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको थियो । पहिरोमा पुरिएर चार परिवारका सात जना बेपत्ता रहेको वडाअध्यक्ष बोहराले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top