×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भत्किएको सडक तत्काल मर्मतको माग गर्दै स्थानीयले गरे आन्दोलन

१३ आश्विन २०७६

१३ असोज, काठमाडौँ ।

अब्यवस्थित र दयनिय सडकको तत्काल मर्मतको माग गर्दै आएको साँखु–जोरपाटी–शंखरापुर सडक सरोकार समितिले सोमबारदेखि पुनः आन्दोलन थालेको छ ।

सरोकारावाला निकायलाई ध्यानाकर्ष गराउने उद्येश्यले समितिले आन्दोलन शुरु गरेको हो । सडक साँघुरो तथा भत्किएकाले आवतजावतमा समस्या भएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।

पटक–पटक आन्दोलन गर्दा पनि समस्या समाधान नभएकाले पुनः सडक संघर्षमा आउन बाध्य भएको सरोकार समितिले जनाएको छ । समितिले शंखरापुर नगरपालिकासहितका नियकालाई यो दसैँ भित्र सडक मर्मत गरी सहज रुपमा आवतजावत हुने वातावरण मिलाउन माग गरेको छ ।

समितिले दबाबका लागि सोमबार खुलालटार चोकमा धर्ना दिएको छ । दसैँभित्र सडकको अवस्था सुधार नभएमा शृङ्खलाबद्ध आन्दोलन गर्न बाध्य हुने समितिले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top