×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भरतमा कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जना पक्राउ

१२ फाल्गुन २०७४

एजेन्सी, फागुन १२
भारतको केरला राज्यमा प्रहरीले एक जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जनालाई पक्राउ गरेको छ । उक्त घटना सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनामा संम्लग्न २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनामा संलग्न अन्यको खोजी जारी राखेको जनाएको छ । सामाजिक संजालका फैलिएको भिडियो फूटेज तथा फोटाहरुमा एक जना नागरिकलाई बाँधेर राखिएको अवस्थामा सेल्फी खिचिएको देखाइएको छ । कुटाइ खाने व्यक्ति स्थानीय आदिवासी भएको जनाइएको छ ।

उनले खानका लागि भात चोरेर खाएको भन्दै स्थानीयले बाँधेर कुटपीट गरेको जनाइएको छ । उक्त व्यक्तिको घटनास्थलमा नै ज्यान गएको भारतीय सनचार माध्यमहरुले जनाएका छन ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top