×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भोजपुरमा खोलाले बगाउँदा २८ बर्षीय युवकको मृत्यु

१४ फाल्गुन २०७६

१४ फागुन, भोजपुर ।
भोजपुरको हतुवागढी गाउँपालिका ६ का २८ बर्षीय गौतम राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।

मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनि घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई बुधबार बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङ्गामा च्यापिएको अवस्थामा मृत फेला पारेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top