×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुर्ति सेलाउन गएका कटहरीका एक ब्यक्ति मृत फेला

३ आश्विन २०७६

३ असोज, विराटनगर । मोरङको कटहरी गाँउपालिकामा मुर्ति सेलाउन गएका एक ब्यक्तिको डुबेर मृत्यु भएको छ ।

कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँवको स्थानीय सुखानी खोलामा डुबेर मृत्यु भएको हो । बिहीबार साँझगाँउमै आयोजना गरिएको विश्वकर्मा पुजाको मुर्ति सेलाउन गएका उनीखोलामा डुबेर बेपत्ता भएका थिए ।

कटहरी–५ कै सुखानीपुलनजिक अन्य ब्यक्तिहरुसंगै खोलामा पसेका उनी डुबेर बेपत्ता भएका थिए । सो ठांउमा उराँव डुबेको भएपनि संगै गएका अन्यले थाहा पाउन सकेका थिएन । उनी डुबेको ठाँउभन्दा २ किलोमिटर दक्षिण सोही खोलामा मृत भेटिएको वडा नम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए ।

आज बिहान जीतियापर्वकालागिमहिलाहरु सो खोलामानुहाउनपुग्दाबग्दै गरेको शव देखेर प्र्रहरीलाई खबर गरेकाथिए । प्रहरीले शवको मुचुल्कागरि पोष्टमार्टमकालागिकोशी अस्पताल पठाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top