×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रणवीर-दीपिकाले रिसेप्सन कार्डमा गिफ्टको साटो डोनेसन मागे

२९ कार्तिक २०७५

एजेन्सी,कात्तिक २९
चर्चित बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको रिसेप्सनको कार्ड सोसल मिडियामा भाइरल भएको छ । ग्रान्ड रिसेप्सनको यो कार्ड एक कारणले चर्चित छ , जसमा रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट लिएर नआउन प्रकाशित तस्बिरमा स्पष्ट लेखिएको छ ।

इन्भिटेसनमा गिफ्टको साटो डोनेट गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । दीपिका पादुकोण एक ‘लिभ लभ लाफ ’ नामक फाउन्डेसन चलाउँछिन् । आफ्नो रिसेप्सन रणवीर–दीपिकाले यो फाउन्डेसनका लागि च्यारिटी गर्न अपिल गरेका छन् ।

रणवीर र दीपिका आफ्नो विवाहलाई लिएर निकै पोजेसिभ छन् । १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोमा विवाहपछि २१ नोभेम्बरमा बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईको द ग्रेट हयातमा दुईले विवाहको ग्रान्ड रिसेप्सन दिँदैछन् ।
दीपिका–रणवीरले आफ्नो विवाहमा कम व्यक्तिलाई मात्र बोलाएको जनाईएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top