×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रपति भण्डारी र समकक्षी चिनफिङबीच भेटवार्ता हुँदै

१६ बैशाख २०७६

काठमाडौं, वैशाख १६
राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । चीनको राजकीय भ्रमणमा रहेकी रहेकी भण्डारी र चिनफिङबीच आज दिउँसो भेटवार्ता हुने कार्यक्रम छ ।

भेटवार्ता बेइजिङस्थित सरकारी मुख्याल ग्रेट हल अफ दि पिपुलमा हुने बताइएको छ । भेटवार्ताका क्रममा व्यापार तथा पारवहन सन्धिको प्रोटोकल लगायत महत्वपूर्ण योजनाहरूमा हस्ताक्षर हुनेछ । त्यस्तै राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निमन्त्रणा समेत दिने छिन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top