×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

१५ बैशाख २०७८

१५ वैशाख, विराटनगर ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान कटहरी गाँउपालिका र झापाको झापा गाँउपालिकाका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

दाहालले मोरङको कटहरी गाँउपालिकाका ४५ वर्षीय पुरुषको बिहान करिब पौने ४ बजे मृत्यु भएको हो। ती पुरुषमा निमोनियाको समस्या थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख १२ गते थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरि झापा गाँउपालिका–१० का ५५ वर्षीय पुरुषको बिहान करिब १ बजे मृत्यु भएको हो । मधुमेहको समस्याबाट पीडित ती व्यक्तिमा संक्रमण देखिएपछि वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top