×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा भारतीय कारचालकको सिटमुनीबाट ४५ लाख भेटीँदा…….

२२ फाल्गुन २०७४

किशोर विश्वकर्मा
विराटनगर, फागुन २२
ठुलो परिमाणको नेपाली रुपैयाँ सहित एक भारतीय नागरिकलाई मंगलबार विहान पक्राउ गरेको छ । मंगबार विहान ८ बजेको समयमा बिराटनगर–१५ स्थितमा जोगबनीबाट बिराटनगर तर्फ आउदै गरेका भारत फारबीसगञ्ज–१ का ४५ वर्षिय नारायण शाहलाई नेपाली ४५ लाख रूपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

शाह द्यच् ज्ञज्ञ ब्ब् टद्दटछ नम्बरको कारमा नेपाल तर्फ आउदै गरेको अवस्थामा प्रहरीले चेकजांच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अबस्थामा १ हजार दरका ३४ सय थान, ५ सय दरका २१ सय, र १ सय दरका ५ सय थान नोटसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका कार चालक, कार र नगद प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुण बिसिले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top