×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराट व्यापारका पदाधिकारीलाई व्यापार संघको सम्मान

५ असार २०७६

५ असार, विराटनगर । विराट व्यापार संघका नवनिर्वाचित पदाधिकारीलाई मोरङ व्यापार संघले सम्मान तथा बधाई ज्ञापन गरेको छ । व्यापार एक कार्यक्रमका बीच नव निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा तथा निवर्तमान अध्यक्ष पवनकुमार सारडाले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा मुन्दडाले व्यापारीका समस्या समाधान गरेर अगाडि बढ्न नयाँ कार्य समितिलाई शुभकामना दिएका छन । कार्यक्रममा विराट व्यापार संघका नवनिर्वाचित अध्यक्ष सुजन थापाले एकजुट भएर व्यापारीका समस्या समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व तथा निवर्तमान अध्यक्षहरुले व्यापारी, उद्योगीहरुले विभिन्न प्रकारका समस्याहरु झेल्दै आएकाले समस्या समाधान गर्न उद्योगी, व्यापारी एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top