×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

५ जेष्ठ २०७८

५ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाख २१ गते जारी गरेको संवैधानिक परिषद्, काम कर्तव्य र कार्यविधिसम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिकी थिइन् ।

सरकारले कानुन मिचेर अध्यादेश जारी गरेको भन्दै अधिवक्ता डाक्टर पुण्यप्रसाद खतिवडाले अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरेर सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

सर्वोच्चका न्यायाधीश मीरा खतिवडाको एकल इजलासले अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनु नपर्ने आधार र प्रमाणसहित भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र जवाफ पेस गर्न राष्ट्रपति कार्यालयलाई निर्देशन दिएको छ ।

सर्वोच्चले अन्तरिम आदेश हुने÷नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि १७ गते अदालतमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top