×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्छ ःपूर्व अर्थमन्त्री महत

१ जेष्ठ २०७६

पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले अब ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस यूनियन धनकुटाले गरेको पत्रकार संमेलनमा बोल्दै कांग्रेस नेतासमेत रहनुभएका महतले आयात प्रतिस्थापन गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । बजेट बनाउँदा दीर्घकालिन सोच राख्न नसके देशको भविष्यलाई चौपट पार्ने बताउँदै उहाँले सरकाले ल्याएको निती तथा कार्यक्रम निबन्ध लेखे जस्तो आएको बताउँदै बजेट वितरणमुखी हुन नहुने बताउनुभयो । पहाडबाट भइरहेको बसाइँ सराईलाई रोक्नका लागि ग्रामिण अर्थतन्त्रसँग जोडिएको सडकमा बाह्रै महिना यातायत चल्ने बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउनु र पुर्वाधारको बिकासमा जोड दिदै पानी जहाजभन्दा पनी तत्काल खानेपानी र सिंचाईको व्यवस्था गर्न सरकारको ध्यान जानु आवश्यक रहेको उहाँको भनाइ थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top