×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुखद हुन सकेन २०७७ को अर्थतन्त्र

१ बैशाख २०७८

१ बैशाख, काठमाडौँ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु प¥यो।

निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका लागि २०७७ सुखद हुन सकेन।

२०७८ लाई स्वागत गर्दा अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि २०७७ मा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत सबै क्षेत्र प्रभावित भए।

७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको भए पनि २०१९÷२० मा आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भयो। कोरोना असरका कारण अर्थतन्त्र ऋणात्मक भएको हो। पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर साढे ६ प्रतिशत माथि थियो।

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top