×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनको भाउ प्रतितोला १ हजार ६ सयले बढ्यो

१८ मंसिर २०७७

१८ मंसिर, काठमाडौं । सुनको भाउ आज एकैदिन १ हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय ३६ डलर पुगेको छ ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुनको भाउ बढेको शाक्यले बताए । यस्तै आज चाँदी पनि भाउ बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा ११ सय ८५ रुपैयाँ थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top