×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२ वर्षदेखि आफ्ना बुवा लगायत ३० जनाबाट बलात्कृत हुँदै आएको घटना सार्वजनिक

८ आश्विन २०७६

८ असोज,भारत  १२ वर्षीया बालिका विगत २ वर्षदेखि आफ्ना बुवा लगायत ३० जनाबाट बलात्कृत हुँदै आएको घटना सार्वजनिक भएको छ । कक्षा ७ मा पढ्ने ती बालिकालाई आफ्नै बुवाले विगत २ वर्षयता घरमै बलात्कार गर्ने र गराउने गरेका थिए ।

भारतको केरालामा पर्ने मलाप्पुरमा यो घटना सार्वजनि भएको हो । स्थानीयले अभिभावक शिक्षक संघलाई खबर गरेपछि स्कुलबाट समेत बालिकाले कक्षा छोड्दै आएको थाहा भएको थियो । बालिकालाई बालअधिकारीहरु समक्ष पेश गरेपछि बालिकाले यौन उत्पीडनको भयानक विवरणहरू बताएको जनाइएको छ ।

तिरुरंगडी प्रहरीले ती बालिकाका बुवाला र अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ । भाडाको घरमा बस्दै आएका परिवारको एकमात्र बच्चाको रुपमा ती बालिका रहेकी थिइन् ।

उनीहरुको घरमा धेरै मान्छेहरु आवतजावत गरिरहने एवं बिदाका दिनमा झन मान्छे हुने गरेको स्थानीयले प्रहरीलाई बताएका छन् । बुवाले दिने गरेको तनाबका कारण उनले धेरै दिन स्कुल समेत नजाने गरेको इन्डिया टाइम्सले समेत जनाएको छ । एजेन्सी

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top