प्राथमिक उपचार गर्न नागरिक स्तरबाट स्वयमसेवी संस्था गठन

२२ असोज ७७, शुक्रबार

२३ असोज, काठमाडौँ ।
आपतकालिन अवस्थामा प्राथमिक उपचार नागरिक स्तरबाट कामगर्नकालागि स्वयमसेवी संस्था गठन भएको छ । विभिन्न खालका दुर्घटना, चोटपटकm, विरामी लगायतको तत्काल प्राथमिक उपचार गर्ने गरी स्वयमसेवी संस्था योगदान राष्ट्रका लागि गठन भएको हो ।

बेहोस भएको, अंगभंगभएको, करेण्ट लागेमा, सर्पको टोकाए, रक्तश्राव, आगोले पालेको विष सेवन गरेको, हृदयघात, दम, पानीमा डुबेको, प्राकृतिक विपत्ति लगायतका जोखिमा काम गर्न संस्था गठन भएको हो ।

Advertisement

युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पु¥याउने उद्देश्यले गठनभएको संस्थामा अहिले २ हजार बढी सदस्यहरु जोडिएको अध्यक्ष ओम उप्रेतीले बताए । नेपालमा हजारौ संघ संस्थाहरु दर्ता भए पनि कोरोना महामारीको समयमा स्वयमसेवा गर्ने व्यक्ति र संस्थाहरु नभेटिएकाले ‘योगदान राष्ट्रका लागि’ गठन भएको बताए ।

योगदान राष्ट्रका लागि संस्थाले दिप प्रज्वलन, वृक्षारोपण, रक्तदान, कोरोनालाई मध्यनगर गर्दै मास्क र सेनिटाइजरको सही प्रयोग र विवरण लगायतका कार्यक्रम गर्दै आएको छ । यसैगरी कोरानाका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरणका काम पनि संस्थाले गर्दै आएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top