कोहली र धोनी आज आमनेसामने हुँदै, पञ्जाब र कोलकात्ता पनि भिड्दै

२३ असोज ७७, शनिबार

२४ आश्विन, एजेन्सी ।
इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल किङ्स–११ पञ्जाब र कोलकात्ता नाईट राइडर्सबीच युएईको अबुधाविमा नेपाली समय अनुसार अपराह्न ३ः४५ मा हुनेछ।  जारी प्रतियोगितामा आफूले खेलेका ६ खेलमध्ये पाँचमा हार ब्यहोरेको पञ्जाब दुई अंकसहित अंकतालिकाको पुछारमा छ।

पाँच खेलबाट तीन जितसहित ६ अंक जोडेको कोलकात्ता चौथो स्थानमा छ। पञ्जाबको कप्तानी लोकेश राहुलले गरेका छन् भने कोलकात्ता दिनेश कार्तिकको कप्तानीमा छ। यस्तै आजको दोस्रो खेल युएईको दुबईमा नेपाली समय अनुसार साँझ ७ः४५ मा हुनेछ।

जहाँ विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर र महेन्द्र सिंह धोनीको चेन्नइ सुपर किङ्स आमनेसामने हुनेछन्। यस पटकको आईपीएलमा चेन्नइले कमजोर प्रदर्शन गरेको छ। ६ खेलमध्ये २ खेल मात्रै जितेर ४ अंक जोडेको चेन्नई अंकतालिकाको छैठौँ स्थानमा छ।

पाँच खेलमध्ये तीन खेलमा जित निकालेको बैंग्लोर ६ अंकसहित चेन्नइभन्दा एक स्थान माथि पाँचौँ स्थानमा छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top