माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भेटियो

२ कार्तिक, एजेन्सी ।
चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ ।

क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा कोरोना भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् । शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले विज्ञप्ति जारी गर्दै फ्रोजन खाद्य प्याकेटको बाहिरी सतहमा जीवित अवस्थामा कोरोना भेटिएको यो पहिलो घटना रहेको जनाएको छ ।

गत जुलाईमा प्याकेट र कन्टेनरका भित्री हिस्सामा कोरोना भाइरस भेटिएपछि चीनले केही समयका लागि प्याक गरिएका समुन्द्री खानाको आयातमा रोक लगाएको थियो ।

सिडिसीका अनुसार अहिले भने आयातित माछाको प्याकेटमा बाहिरै जीवित भाइरस भेटिएको हो । यसबाट कोरोना भाइरसका संक्रमितले कुनै प्याकेटको सम्पर्कमा आएपछि संक्रमण फैलाउनसक्ने साबित भएको वैज्ञानिकहरु बताउँछन् ।

यद्यपी, कुन देशबाट यो प्याकेट आएको हो भन्ने विषय चीनले खुलाएको छैन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top