×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २१ जनाकाे मृत्यु

६ कार्तिक २०७७

६ कात्तिक, काठमाडाैँ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रायलयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ले पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

Advertisement
Advertisement

यससँगै आज देशभर शक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । यस्तै हालसम्मको कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको प्रवक्ता गौतमले बताए । आज काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोभिड १९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जना रहेका छन् ।

आज देशभर १३ हजार ३ सय ३९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन भने ३१ हजार ५ सय ३८ जना संक्रमित होम आएसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म कोभिड १९ संक्रमण मुक्त हुनेहरुको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ । हालसम्म संक्रमण निको हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ८ सय १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ य ५५ जनाको पीसीआर परीक्षण भएको छ । आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

Advertisement

आज देशभर ३ हजार ७ सय ५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । देशभर २ सय ९० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ भने ७७ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top