×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

७ कार्तिक २०७७

७ कार्तिक, सुर्खेत ।
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

दलको शुक्रबार बसेको बैठकले बहुमतको आधारमा प्रस्ताव अस्वीकृत गरेको सचेतक कुर्मराज शाहीले बताए । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको अनुपस्थितिमा गरिएको बैठकमा उपस्थित उनीपक्षीय सांसदहरुले शाहीविरुद्ध प्रस्तावको विपक्षमा मत दिएका हुन् ।

Advertisement
Advertisement

मुख्यमन्त्री शाहीले गुलाबजंग शाहलाई निलम्बन गरि प्रमुख सचेतक बनाएका सीता नेपालीले डाकेको संसदीय दलको बैठकमा उपस्थित १९ सांसदले शाहीविरुद्धको अविश्वासको प्रस्तावमा मत दिएका हुन् ।

शुक्रबार बिहान ११ बजे बसेको प्रदेश नेकपा संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावको विपक्षमा पूर्व माओवादीका ११ र पूर्वएमालेका (नेता माधव नेपाल पक्षीय) ८ जना सांसद उभिएका हुन् ।

बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने ओली पक्षीय ११ जना सांसद भने भने बैठकमा अनुपस्थित रहेको बताइएको छ ।

संसदीय दलको बैठक बस्नुअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मुख्यमन्त्री शाहीलाई आफ्ना पक्षका गुलावजंग शाहीलाई प्रमुख सचेतकबाट निलम्बन गर्ने निर्णय फिर्ता लिनका लागि लिखित निर्देशन दिएका थिए ।

‘अनुशासित तबरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका नेता, प्रदेशसभा दल कर्णालीका प्रमुख सचेतक श्री गुलावजंग शाहमाथि तपाईले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु’ ओलीले पठाएको पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री शाहीबिरुद्ध असोज २५ गते ओली पक्षका ८, नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका ३ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

Advertisement

तर नेकपाको केन्द्रीय समीकरणमा ओली एकातिर र दाहाल–नेपाल अर्कातिर भएकाले सोही समीकरण अनुसार प्रदेशमा पनि शाहीको पद जोगाउने र नेपाल पक्षीय सांसदहरुलाई मन्त्री बनाउने सहमति बनेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top