विराटनगरका युवाले बनाए सर्ट मुभी ‘पागल’ (भिडियाे सहित)

७ कात्तिक ७७, शनिबार

८ कात्तिक, विराटनगर ।
विराटनगरका युवाहरुले ‘पागल’ नामको छोटो चलचित्र निर्माण गरेका छन । मानसिक स्वास्थ्य समस्या भएकी युवतीको कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्र ‘५ बजे’नामक युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

Advertisement

विराटनगरमै निर्माण गरिएको ‘पागल’मा विराटनगरकै युवाहरुको अभिनय रहेको छ ।

सुवास स्वर्णकार र आशिष यादवद्धारा निर्मित चलचित्रमा एउटा सानो गल्तीले मान्छेको जीवन कसरी बर्बाद गरिदिन्छ भन्ने देखाउन खोजिएको छ ।

[embedyt] https://www.youtube.com/watch?v=nxsV6r99tow[/embedyt]

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top