मास्क लगाउन आग्रह गर्दा दिदीबहिनीले गरे गार्डमाथि २७ पटक छुरी प्रहार

१२ कात्तिक ७७, बिहीबार

१३ कार्तिक, एजेन्सी ।
मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा अमेरिकामा एक स्टोरका सेक्यूरिटी गार्डमाथि चक्कु प्रहार भएको छ ।

इलिनोइस राज्यमा गार्डको हत्याको प्रयास गरेकोमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।
सिकागो प्रहरीका अनुसार मास्क बिना स्टोरमा पुगेका दुई दिनीबहिनीको ३२ वर्षीय गार्डसँग भनाभन परेको थियो ।

ती गार्डले दुईजनालाई मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने बताउँदा विवाद भएको कुक काउन्टी स्टेट एटर्नी अफिसले जनाएको छ । वादविवादपछि २१ वर्षीया जेसिका हिलले चक्कु निकालेर ती गार्डको ढाड, घाँटी र हातमा २७ पटकसम्म प्रहार गरेकी थिइन् ।

Advertisement

दिदीले आक्रमण गर्दा उनकी १८ वर्षीया बहिनी जायला हिलले गार्डलाई कपालमा समेर भुइँमा लडाएर पक्रेकी थिइन् । प्रहरीका अनुसार पीडित गार्डको अवस्था अहिले स्थिर रहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top