म्यानमारमा आज संसदीय निर्वाचन हुँदै

२३ कात्तिक ७७, आइतबार

२३ कार्तिक, एजेन्सी ।
म्यानमारमा आज संसदीय निर्वाचन हुँदैछ।

Advertisement

संसदको तल्लो र माथिल्लो सदनका लागि भइरहेको निर्वाचनमा ९० भन्दा बढी राजनीतिक दलले भाग लिइरहेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरुले भने यो निर्वाचनमा आङ सान सूचीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विजय हुन सक्ने रिपोर्टिङ गरिरहेका छन्।

विपक्षी पार्टीहरुले कोरोना संक्रमणका कारण निर्वाचन सार्न आग्रह गरेपनि एनएलडी र युनियन इलेक्सन कमिसनले निर्वाचन तय मितिमा नै गराएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top