×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

२ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(सकियो तिहार)
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार समाप्त/केही नेवार समुदायले आज भाइटीका लगाउने भएकाले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला ।

Advertisement
Advertisement

२.(प्रस्तावको प्रभाव)
बुधबार बस्ने भनिएको सचिवालय बैठक सार्न नेकपाका महासचिव विष्णु पौडेलको प्रस्ताव /अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको माग ।

३.(रोकियो भ्रमण)
प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने कार्यक्रम स्थगित/घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले निर्मित स्वागतद्वार अलपत्र ।

४.(मसला लगाउँदै मसाल)
केपी ओली नेतृत्वको सरकारको स्थायित्वमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) को जोड /सत्तारुढ नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने ठहर ।

५.(कोरोनाको कुरा)
नेपालमा पछिल्लो २४ घण्टामा ५०२ संक्रमित मात्र थपिँदा २८ सय ७८ जना डिस्चार्ज /हालसम्म १२ सय ४७ संक्रमितको मृत्यु /सक्रिय संक्रमित ३० हजार ९ सय ८६ पुगे ।

६.(छठ पनि घरमै ? )
उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनद्वारा रोक /कोरोना संक्रमण अझै बढ्दो अवस्थामा रहेकोले यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनको अनुरोध ।

७.(कसले खोज्छ ठाँउ ?)
काठमाडौं महानगरपालिकाले आजदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि खाना खाने लाइनमा बसेपछि खाना बाडियो /खाना खुवाउने उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले खुलामञ्चमा नै खाना खुवाउनु परेको हाम्रो टिम अभियानको भनाइ ।

८.(विद्यार्थी संक्रमित नहुन्)
कोरोना संक्रमणका कारण चैत यता बन्द शैक्षिक संस्थाहरु सञ्चालन गर्न कार्यढाचासहित सरकारद्वारा स्थानीय तहलाई अनुमति प्रदान/कोरोना जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोलिने ।

९.(विमानस्थल सुरक्षा दस्ता)
विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर विमानस्थलका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी क्षमतासहितको विमानस्थल सुरक्षा ब्यारेकको सुभारम्भ ।

१०.(जनताको सरकार !)
प्रदेश–२ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा ५ वटा बस सञ्चालन गर्ने /निजी बसभन्दा सस्तो भाडादरमा जनकपुर–वीरगञ्ज,जनकपुर–राजविराज तथा राजविराज–वीरगञ्जसम्म बस सञ्चालन गरिने ।

११.(व्यापारीको स्वार्थ)
नेपालसँग व्यापार पुनः सुचारु गर्न माग गर्दै सिमानामा रहेको काली नदीको पुल खोल्न भारतीय ब्यापारीहरुको माग/पुल बन्द हुँदा ब्यापार प्रभावित भएको भन्दै पुल खोल्न माग गर्दै धर्ना सुरु ।

१२.(सीआइबीको सूची)
कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरु सीआईबीको कालोसूचीमा / लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगे /लकडाउनमा ऋण नतिर्नेहरुपनि कालोसूचीमा ।

१३.(वास्तविक कृषक नछुटुन्)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी कार्यान्वयन गर्न कृषि मन्त्रालयको सबै स्थानीय तहलाई निर्देशन /आर्थिक वर्ष ०८२/८३ सम्मको १० वर्षे परियोजनाका लागि एक खर्ब ३० अर्ब रुपैयाँ लगानी हुने प्रक्षेपण ।

१४.(आगलागीको पाठ)
हङकङको नेपाली रेष्टुरेन्टको आगलागीमा परी ७ जनाको मृत्यु भएसंगै हङकङले ६० वर्षभन्दा पूराना सबै भवनको अनुगमन गर्ने /पूराना भवनहरुमा आगलागी भएको अवस्थामा बाहिर निस्किने वा सजिलै पुग्न सक्ने अवस्था बारे अनुगमन गरिने ।

र,

१५.(विश्वभरको कोरोना)
कोरोना महामारीबाट हालसम्म विश्वमा १३ लाख ३४ हजार बढी संक्रमितको मृत्यु /५ करोड ५४ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ८६ लाख बढी निको भए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top