×

NEPAL TIMES UPDATES

Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026

विराटनगरको भारतीय फिल्ड अफिस हट्ने प्रधानमन्त्री ओलीकाे भनार्इ

५ जेष्ठ २०७५

विराटनगर,जेठ ५ ः प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेकोले अब विराटनगरको फिल्ड अफिस पनि उठ्ने बताए ।

Advertisement
Advertisement

२०६५ साल भदौमा आएको बाढीले कोशी ब्यारेज भत्किएपछि सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिनका लागि भनेर भारतीय दूताबासले फिल्ड अफिस खुले पनि अझैसम्म यो हटेको छैन ।

परराष्ट्रमन्त्री भएको बेला नारायणकाजी श्रेष्ठले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए ।
तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ ।

Advertisement
Advertisement

नेकपा अध्यक्ष ओलीले नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नबोकेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top