×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

छिमेकीको कञ्चटमा बन्दुक ताक्ने युवक पक्राउ

६ मंसिर २०७७

६ मंसिर, सिरहा ।
सिरहामा कटुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्।

औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्ने युवक सोही वडाका २२ वर्षीय रबिन दास हुन्।

Advertisement
Advertisement

शनिबार बिहान ७ बजे दासले पोखरीमा आफ्ना छिमेकी ४२ वर्षीय विनोदकुमार यादवलाई बन्दुकले ताकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
‘छठ पर्वको पुजा भइरहेको ठाउँमा उनीहरू दुबैबीच वादविवाद हुन्छ। केहीबेरपछि दासले बन्दुक निकालेर यादवको कञ्चटमा ताक्छन्,’ प्रहरी नायब उपरीक्षक शर्माले भने।

प्रहरीका अनुसार उनीहरूबीच व्यक्तिगत दुश्मनी थियो।  त्यहाँ स्थानीयहरू सूर्यलाई अर्घ्य दिइरहेका थिए। बन्दुक ताकेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनलाई पोखरीबाट नियन्त्रणमा लिएको छ। बन्दुकमा एक राउन्ड गोली लोड भएको अवस्थामा बरामद भएको शर्माले बताए। प्रहरीले दासबाट अन्य दुई गोली पनि बरामद गरेको छ।
दासले कटुवा बन्दुक कहाँबाट ल्याए भन्नेबारेअनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top