अमेरिकामा कोरोना संक्रमितको संख्या लगातार बढ्दो

६ मंसिर ७७, आइतबार

६ मंसिर,एजेन्सी ।

विश्वमै कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृतकहरु रहेको अमेरिकामा दैनिक संक्रमण र मृत्युदर पनि सबैभन्दा उच्च रहेको छ ।

अमेरिकामा बितेको २४ घन्टामा मात्रै १ लाख ९१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी एकैदिन मृत्यु हुनेको संख्या पनि २ हजार नजिक पुगेको छ ।

Advertisement

यो सँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ भने संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्यु दुबैमा लगातार वृद्धि भइरहेको छ ।

संक्रमितको संख्याका आधारमा भारत दोस्रो बढी प्रभावित मुलुक रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या ९० लाख ५० हजार नाघको छ भने १ लाख २३ हजारभन्दा बढीको संक्रमणकै कारण ज्यान गएको छ । भारतमा संक्रमण र मृत्युदर घट्दो क्रममा छ ।

तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा पनि संक्रमण घट्दो क्रममा छ । बेलायत, इटाली, फ्रान्स, स्पेन, जर्मनी र पोल्याण लगायतका युरोपेली मुलुकमा पछिल्लो समय संक्रमण व्यापक रुपमा वृद्धि भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख नाघेको छ भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजारभन्दा बढी छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top