×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

काठमाडौँमा ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’आज पनि जारी

७ मंसिर २०७७

७ मंसिर, काठमाडौँ ।
चीनको युनानशहरको सांस्कृति र जीनवशैलीझल्किने फोटोहरुको प्रदर्शनी राजधानी काठमाडौमा जारी रहेको छ । नेपाल—चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवशरमा आयोजित ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’मा युनान शहरको संस्कृति झल्किने फोहोहरु प्रदर्शनीमा राखिएका हुन् ।

नेपाल चाइना मिडिया फोरमको आयोजनामा भएको साताव्यापी प्रदर्शनमा नेपाल चीन सम्बन्ध संस्कृति झल्किने ३२ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । शुक्रबारबाट होटल एभरेष्टमा सुरु भएको प्रदर्शनीमा युनानको सांस्कृति र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने तस्वीर प्रदर्शनीमा रहेका छन् । चीनको संस्कृति, विकास, जनजीवन, प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिएको कार्यक्रमका कोर्डिनेटर पुजकराज प्रधानले बताए ।

फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ । फोटो प्रदर्शनीको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट भएको थियो । युन्नान चीनकै सबैभन्दा धेरै आदिवासी जनजाति बस्ने ठाउँ हो । यो ठाउँ म्यान्मार, थाइल्यान्ड, लाओस र बाङ्लादेशसङ्ग जोडिएको छ । युन्नानमा दक्षिण एशियाली देशहरूकाबीस हजार बिध्यार्थी अध्ययनरत छ्न् । यसको राजधानी खुन्मिङ्गको नेपालको पोखरा शहरसङ्ग भगिनी सम्बन्ध समेत रहेको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top