×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

९ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(अशान्त बर्दिबास)
बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिबासमा भएको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा रबरको गोली र हवाई फायर /प्रहरीको गोली लागि एकजना घाईते/ बलात्कारपछि बालिकाको हत्या भएको भन्दै स्थानीयले जलाए पीडकको घर ।

Advertisement
Advertisement

२.(प्रस्तावको प्रस्टोक्ति)
पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रष्टोक्ति/ विदादित प्रस्तावलाई लिएर विभिन्न कोणबाट टिका टिप्पणी ।

३.(सीसीएमसीको निर्देशन)
संक्रमणको जोखिम हेरी सबै देशहरुमा उडान अनुमित दिने कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णय /सरकारी कार्यालयमा एक दुई जनामा संक्रमण देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द नगर्न निर्देशन ।

४.(चिन्ता जनाताको कि…..?)
कोरोना महामारीसँगै सिल गरिएको भारतसँग जोडिएको सीमा नाका तत्कालै खोल्न जनता समाजवादी पार्टीका अध्यक्षद्वयको अपिल/लामो समयदेखि सीमा नाका बन्द हुँदा तराई–मधेसका जनताको जीवन कष्टकर बनेको उल्लेख ।

५.(किर्तेको करामत)
पुषमै पक्राउ पूर्जी जारी भएपनि फरार रहेका झापा दमकका नेकपा नेता गगन भनिने रेवतराज पुरी काठमाडौंबाट पक्राउ /पुरीमाथि १० बिगाहा ८ कठ्ठा सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग ।

६.(सुरु भयो परीक्षा)
कोरोना कहरका बीच कक्षा १२ को परीक्षा सुरु /परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी/ स्वास्थ्य मापदण्ड पालना गरिएका एक परीक्षा कोठामा बढीमा २० जना मात्र परीक्षार्थी

७.(भ्याक्सिनबाट बन्चित नहुने)
कोभिड विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको सरकारको भनाई /भ्याक्सिन आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन ।

८.(बढे मृतक)
नेपालमा पछिल्लो २४ घण्टामा थप २४ सहित हालसम्म १३ सय ६१ संक्रमितको मृत्यु/आजै १ हजार ७ सय ९० संक्रमित थपिँदा २ हजार ७९१ जना डिस्चार्ज /सक्रिय संक्रमित १७ हजार ८ सय ५९ पुगे ।

९.(बाधक हुन् त राजदूत ?)
खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो/भिजिट भिसामा भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भइरहेको उल्लेख ।

१०.(कमी छैन ठगको)
कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागद्वारा काठमाडौंको होप इन्टरनेशनल म्यानपावरमा छापा/ म्यानपावर सञ्चालकहरुलाई २४ घन्टाभित्र बयान दिन निर्देशन ।

११.(चलाउन नमिल्ने जहाज)
चीनबाट ल्याइएका ६ वटा जहाज चलाउन नसकिएको भन्दै कम्पनीलाई नै फिर्ता गर्न नेपाल एयरलाइन्सद्वारा सरकार समक्ष प्रस्ताव/अर्थ मन्त्रालयले मागेको स्पष्टिकरणको जवाफ दिँदै एयरलाइन्स व्यवस्थापनले दियो चार विकल्प ।

१२.(कम छन् त नेपाली ?)
बेवारिसे लाशलाई व्यवस्थापन गर्दै आएकी नेपालकी १८ वर्षीया सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्न सफल/सूचीमा सपनासहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्तालगायत समावेश ।

१३.(अभ्यासको चटारो )
अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव संकलन/प्रशिक्षक जगत टमटाले दिने बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदै ।

१४.(बाइडेनको तयारी)
कानुनी लडाइँ जारी राख्दै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सघाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत / बाइडेन सरकारमा रहने टिमको तयारीमा ।

र,

Advertisement

१५.(१४ लाखको मृत्यु)
कोरोना महामारीबाट विश्वमा हालसम्म १४ लाख ४ हजार बढी संक्रमितको मृत्यु/५ करोड ९६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४करोड १२ लाख बढी संक्रमणमुक्त ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top