×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

दिनभरका प्रमुख खबर

१० मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(अशान्त बर्दिबास)
प्रहरीको गोली लागी घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएपछि महोत्तरीको बर्दिवासवासी फेरि आन्दोलित /बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी /निषेधाज्ञाकाबीच पनि टायर बालेर प्रदर्शन ।

Advertisement
Advertisement

२.(मन्त्रीका नजर)
महोत्तरीको बर्दिबासको विरोध प्रदर्शनमा प्रहरीले धैर्यता गुमाएको प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको भनाई /बालिका हत्याको घटनामा पीडित पक्षले न्याय पाउनुपर्ने भन्दै घटनाको सम्बन्धमा प्रदेश सरकार गम्भीर रहेको दाबी ।

३.(मानवअधिकारको अनुशन्धान)
महोत्तरीको बर्दिवासमा बालिका ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि उत्पन्न परिस्थितिबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान/घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन आग्रह ।

४.(कांग्रेसको राजनीति)
लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले देखाए कालोझण्डा /अर्थमन्त्रीलाई कालोझण्डा देखाइएकोमा नेकपा रुपन्देहीको आपत्ति ।

५.(पर्यटक बढाउने मेसो)
पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि सरकारले भिसा सम्बन्धि नियम खुकुलो बनाउने /आर्थिक समृद्धिका लागि बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने गृहमन्त्री रामबहादुर थापाको भनाई ।

६.(मृत्यु घटाउ !)
नेपालमा २४ घण्टामा थप २८ सहित हालसम्म १३ सय ८९ संक्रमितको मृत्यु /आज १९ सय ४८ संक्रमित थपिँदा एकैदिन डिस्चार्ज भए ३१ सय ४० जना /सक्रिय संक्रमितको संख्या भने दिनदिनै घट्दै ।

७.(हजको अनियमितता)
हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुद्वारा गृह मन्त्रालयमा उजुरी /हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरिएको आरोप/अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न मुस्लिम आयोगको पनि ध्यानाकर्षण /

८.(उखु भित्रको पीडा)
अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएन /राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाईसमेत पटकपटक गुहार्दा पनि उखुको भुक्तानी नहुँदा उखु उत्पादक किसान निराश ।

९.(कलेज प्रमुख फन्दामा)
नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने प्रहरी नियन्त्रणमा/तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपाने ठगी मुद्दामा पक्राउ ।

१०.(अपराध कहाँ लुक्छ र ? )
गत असोज २९ गते काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ /खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने शशी थापा प्रहरी नियन्त्रणमा ।

११.(तस्कर नै संरक्षक)
गैडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई चितवन राष्ट्रिय निकुञ्जद्धारा गैडा संरक्षणमा लाग्न प्रेरित गर्दै /आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष चेपाङ समुदायको माग ।

१२.(भ्रष्ट हामी !)
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार १७ देशमाथि गरिएको सर्वेक्षणमा नेपाल भ्रष्टाचारमा अग्रपंक्तिमा /पछिल्लो वर्षमा सार्वजनिक सेवा लिएकामध्ये १२ प्रतिशतले सेवा लिँदा घूस दिएको उल्लेख ।

१३.(म्यानपावरको बदमासी)
विनाअनुमति अन्तर्वार्ताको प्रक्रिया अघि बढाएपछि वैदेशिक रोजगार विभागद्वारा तीन म्यानपावर एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का/कतार पुलिसको भर्नामा आफूहरुको कुनै संलग्नता नरहेको कतार राजदूतावासको प्रस्टोक्ति ।

१४.(शेयरमा उल्लास)
शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढ्यो /दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड बढिको शेयर खरिद विक्री/शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेपछि लगानीकर्ता उत्साहित ।

र,

१५.(कोरोनाको संत्रास)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १४ लाख १७ हजार बढीको मृत्यु/संक्रमित हुनेहरुको संख्या ६ करोड नाघ्यो/निको हुने संक्रमितको संख्या ४ करोड १६ लाख बढी पुग्यो ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top