सडक विस्तारको नाममा विश्व सम्पदामा सूचीकृत स्वयम्भूलाई नभत्काउन अभियन्ताहरुको माग

१४ मंसिर, काठमाडौं । विश्व सम्पदामा सूचीकृत ऐतिहासिक स्वयम्भू क्षेत्रको कुनै पनि भाग नभत्काउन सरोकारवाला पक्षले माग गरेका छन् ।

स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले काठमाण्डौको स्वयम्भू क्षेत्रमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक क्षेत्रको कुनै पनि भाग भत्काउन नहुने बताएको हो । अभियानले सडक विस्तारका क्रममा ऐतिहासिक सम्पदा मासिन लागेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

चीनको सहयोगमा अहिले सडक विभागले चक्रपथ विस्तार गर्दै काठमाण्डौको कलंकीदेखि चाबहिलसम्मको सडकलाई फराकिलो पार्ने काम गरिरहेको छ । विकास निमार्णका नाममा धार्मिक सम्पदा भत्काइँदा बौद्धमार्गीको आस्थामा असर पारेको अभियन्ताले जनाएका छन् ।

सडक विभागले स्वयम्भू परिसरमा भत्काइने क्षेत्रमा चिन्ह लगासकेको छ । तर विश्व सम्पदामा सूचीकृत भएको क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्न नपाइने कुरामा समेत ध्यान नदिइएको भन्दै अभियन्ताले आक्रोश पोखेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top