×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

लागुऔषधसहित चार पक्राउ

८ जेष्ठ २०७५

विराटनगर, जेठ ८ ः उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेबाट लागुऔषध टिडिजेसिक र गाँजासहित आइतबार चार जना पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय जलजलेको टोलीले अपरान्ह ३ बजे जलजलेबाट उदयपुर सदरमुकामतर्फ जादै गरेका चार जनाको साथबाट लागुऔषध लुपिजेसिक १० एम्पुल, डाइजोल्याब १० एम्पुल, फेनारगन १० एम्पुल र २५ ग्राम लागुऔषध गाँजा बरामद गरेको हाे।

Advertisement
Advertisement

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ६ बस्ने बर्ष २० को दिपेश कटुवाल, बर्ष २० को सरोज कुमार मगर, बर्ष २१ को राजनारायण मगर र त्रियुगा नगरपालिका– ५ बस्ने बर्ष १९ को अजय मोची रहेका छन ।

Advertisement
Advertisement

उनीहरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएकाे छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top