×

NEPAL TIMES UPDATES

Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026

कुकुरसँग खेल्दै गर्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा भाँचियो

१५ मंसिर २०७७

१५ मंसिर, एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आफ्नो कुकुरसँग खेल्दै गर्दा दुर्घटनाको सिकार भएका छन् । उनको दायाँ खुट्टाको हड्डी सामान्य चर्केको र आगामी कयौं हप्तासम्म बिना सहारा उनी हिँडडुल गर्न नसक्ने बताइएको छ । घटनाको बेला बाइडेन आफनो जर्मन सेफर्ड कुकुर मेजरसँग खेलिरहेका थिए ।

बाइडेनसँग यो प्रजातीका दुई कुकुर छन् । यसबीच उक्त दुर्घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Advertisement
Advertisement

बाइडेनका निजि चिकित्सक केविन ओ कर्नरले राष्ट्रपति निर्वाचित बाइडेनको खुट्टा सामान्य सुनिएको र एक्सरे त्यस्तो केही नदेखिएको बताए । तर पछि सीटी स्क्यानबाट बाइडेनको दाहिने खुट्टाको हड्डी चर्केको पत्ता लागेको उनले बताए ।

यसले उनलाई सामान्य हिँडडुलमा समस्या हुने र कयौं हप्तासम्म सहाराको आवश्यक हुने उनले जानकारी दिए । ७८ बर्षका बाइडेनको नेवार्कमा विशेषज्ञहरुको निगरानीमा आइतबार एक घन्टासम्म उपचार भएको थियो ।

अमेरिकी राष्ट्रपति चुनावमा जीतपछि अब जनवरी २० मा बाइडेनले राष्ट्रपति पदको सपथ लिनेछ । उनले आफ्ना मन्त्रीहरु चयन गरिसकेका छन् ।

Advertisement
Advertisement

राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया अगाडी बढाउन मार्ग प्रसस्त गरेर अस्विकार गर्दै आइरहेको चुनावी नतिजालाई विस्तारै विस्तारै स्विकार गरिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top