जर्मनीमा फुटपाथमा जर्वजस्ती मोटर प्रवेश गराउँदा कम्तीमा ५ जनाको मृत्यु

१६ मंसिर ७७, बुधबार

१७ मंसिर, एजेन्सी ।

Advertisement

जर्मनीको ट्रिएर सहरको एक फुटपाथमा तीव्र गतिको मोटर जर्वजस्ती प्रवेश गराउँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

उक्त मोटर नियतवश फुटपाथमा चढाइएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् । उक्त घटना पछि एक सवारी साधन र एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top