×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

तनहुँमा कांग्रेस नेता पौडेलले पुल उद्घाटन गर्न नहुने भन्दै युवा संघको प्रदर्शन

१७ मंसिर २०७७

१७ मंसिर, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन, युवा संघका कार्यकर्ताले तनहुँमा मोटरसाइकल ¥यालीसहित प्रदर्शन र नाराबाजी गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement

पुल उद्घाटन कांग्रेस नेता पौडेलले गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल ¥यालीसहित प्रदर्शन र कोणसभा गरेका छन् ।

पुल उद्घाटन गर्ने स्थानमा बिहानैदेखि नेपाल प्रहरी परिचालन गरिएको छ ।

तत्कालीन जिविस अन्तर्गत प्राविधिक कार्यालयले यो पुल निर्माण गरेको थियो । व्यास नगरपालिका आयोजक भएर पुल उद्घाटन गर्ने तयारी गरिएपछि नेकपा र युवा संघले विरोध गरेका हुन् ।

मंगलबार वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा व्यास १४ र ऋषिङ १ जोड्ने सुडेँको पुल उद्घाटन गरेका थिए ।

भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण गरिएको पुल व्यास नगरपालिकाले उद्घाटनको आयोजना गरेको भन्दै नेकपाले विरोध गरिरहेको छ ।

वरिष्ठ नेता पौडेलले आफ्नै पालामा शिलान्यास गरिएको र बजेटसमेत व्यवस्था गरिएकोले कांग्रेसले पुल उद्घाटन गर्नु स्वभाविक भएको बताएका छन् ।

Advertisement

यो पुल उद्घाटन नगर्न स्थानीय प्रशासनले पनि पौडेललाई आग्रह गरेको थियो । प्रशासनले व्यास नगरपालिकालाई पत्र पठाउँदै पुल उद्घाटन नगर्न भनेको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top