×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

झापामा राप्रपाको प्रदर्शन : लिङ्देनले भने- यो ‘कास्टिङ’ मात्र हो

२१ मंसिर २०७७

झापा : राजसंस्था, हिन्दुराष्ट्र स्थापना र संघीयता खारेजीको माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हजारौँ युवालाई सडक प्रदर्शनमा उतारेको छ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंङ्देनले यो कास्टिङ मात्र भएको बताए। काँकड्भिट्टाबाट सुरु भएको र्यालीलाई विर्तामोडमा सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी छ।’

Advertisement
Advertisement

नेता लिङ्गदेनले प्रधानमन्त्री केपी ओली मात्र नभएर अहिलेको व्यवस्थानै असफल भएको आरोप लगायका छन्। उनले नेकपा अध्यक्ष ओली र प्रचण्ड जनताको भविष्य बर्बाद पार्न लागेको आरोप लगाए।

‘यो देश अहिलेको व्यवस्थाले बिग्रियो भने केपी ओली र प्रचण्ड लगायतका नेतालाई केही फरक पर्दैन’, उनले भने, ‘जनताको वर्तमानदेखि भविष्य समेत बर्बाद पार्ने सुरमा नेता लागेका छन्।’

लिङ्गदेनले अब राजसंस्था र हिन्दुराष्ट्र सबैको साझा भएको बताए। ‘हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने नभएकाले सबै नेपालीलाई बाध्ने एक मात्र शुत्र हिन्दुराष्ट्र हो’, उनले भने।

Advertisement

शनिबार दिउँसो ३ बजे काँकरभिट्टाबाट सुरु भएको प्रदर्शनमामा १५ वटै स्थानीय तहबाट राप्रपाका कार्यकर्ता काँकडभिट्टामा भेला भएका थिए।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top